शेरबहादुर देउवा
महाधिवेशनका लागि पौडेल पक्षको दवाव, देउवासंग वार्ता गर्ने जिम्मा कोइरालालाई
२०७८ जेठ १९ गते १९:५२
पौडेल पक्षको बैठकमा अधिकांश नेताहरुले विवादित क्रियाशील सदस्यता थाँती राखेर भएपनि महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । पार्टीका आन्तरिक समस्या समाधानका विषयमा सभापति शेरबहादुर देउवासंग वार्ता गर्ने जिम्मा महामन्त्री डा. शशांक कोइरालालाई दिएको छ ।
नेपाल अपडेट