शेषकान्त पोखरेल – Nepal Press
शेषकान्त पोखरेल

अनेरास्ववियू रूपन्देही अध्यक्षमा शेषकान्त, सचिवमा प्रकाश

रूपन्देही । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू रुपन्देहीको अध्यक्षमा शेषकान्त पोखरेल चयन भएका छन् । अनेरास्ववियू रुपन्देहीको शनिबार सम्पन्न २३ औं सम्मेलनबाट पोखरेलले सर्वसम्मत अध्यक्षको जिम्मेवारी पाएका हुन् । पोखरेल १० वर्षदेखि अनेरास्ववियू पाल्पा जिल्लाका विभिन्न कमिटीमा काम गर्दै हाल रुपन्देही जिल्लाको सहसंयोजकको जिम्मेवारीमा थिए। पोखरेलले अध्यक्षको जिम्मेवारी...