शेष घले – Nepal Press
शेष घले

एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नीति प्रतिष्ठानको अध्यक्षमा पूर्वअध्यक्ष शेष घले चुनिएका छन् । संघका अध्यक्ष कुमार पन्त लगायतले संस्थाका संरक्षक समेत रहेका घलेलाई बधाइ समेत दिएका छन् । ‘नेपालको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि सरकारसँग मिलेर नीतिगत पहलकद्मीको पक्षमा काम गर्न उहाँलाई सफलता मिल्नेछ’ पन्तले भनेका...