शैलेन्द्र बानियाँ – Nepal Press
शैलेन्द्र बानियाँ

मदिरा पिएर मतगणना स्थलमा ‘हो-हल्ला’ गरेपछि मकवानपुरका कांग्रेस नेता बानियाँ पक्राउ

हेटौंडा । मतगणनास्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेपछि कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख शैलेन्द्र बानियाँ पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिकाको मतगणनास्थलमा मादक पदार्थ सेवन गरेर हल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो । नेता बानियाँ अनाधिकृतरुपमा मतगणनास्थलमा प्रवेश गरी हो–हल्ला गरेपछि पक्राउ गरिएको प्रहरीको भनाइ...