शोकाकुल
बाख्रा चराउन गएका पाँच बालिका घर फर्केनन्, गाउँ नै शोकाकुल
२०७८ जेठ २८ गते १८:३२
धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका-५ स्थित लक्ष्मीनियाँ गाउँमा स्तब्धता छाएको छ । कसैका आँखा ओभाना छैनन् ।