संकटकाल – Nepal Press
संकटकाल

डेल्टा भेरिएन्ट फैलिएपछि अष्ट्रेलियामा देशव्यापी संकटकाल, सिड्नी र वेल्सको लकडाउन झनै कडा

सिड्नी । कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएपछि अष्ट्रेलियाले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार आर्थिक सहर सिड्नीमा जारी लकडाउनलाई थप कडा तुल्याइएको छ भने अन्य राज्यमा पनि संकटकाल लगाइएको छ । केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै...