संकटमा अर्थतन्त्र
नेपालको वैदेशिक व्यापारघाटा झन् बढ्दो, भटमासको तेल बेचेर डिजल किनिँदै
२०७८ माघ १ गते ८:१५
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको व्यापारघाटा गत वर्षको भन्दा ५४ प्रतिशतले बढेको छ ।