संग्रिला बैंक – Nepal Press
संग्रिला बैंक

चितवनको हाकिमचोकमा सांग्रिला बैंकको ९६ औं शाखा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपुरस्थित हाकिमचोकमा ९६‍औं शाखा स्थापना गरेको छ । उक्त शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका सेवाग्राहीलाई सहज हुने बैंकले जनाएको छ । ग्राहकको सुविधालाई ध्यान दिएर नयाँ शाखा विस्तारलाई प्राथमिकतामा राखिएको बैंकले जनाएको छ ।