संयुक्त उद्घाटन – Nepal Press
संयुक्त उद्घाटन

हैदराबाद हाउसबाट देउवा-मोदीले गरे नेपालका चार परियोजनाको संयुक्त उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपालका महत्वपूर्ण चारवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।