संयुक्त राष्ट्रसंघ स्थापना दिवस
यी हुन् नेपाललाई सदस्य बनाउन भूमिका खेल्ने तीन सैनिक कूटनीतिज्ञ
२०७८ कार्तिक ७ गते ८:४६
सन् १९४५ जुन २६ मा अमेरिका, बेलायत, सोभियत संघ, चीन लगायतका ५० देशहरुले हस्ताक्षर गरेर संयुक्त राष्ट्रसंघको वडापत्र पारित गरे । सन् १९४५ अक्टोबर २४ मा औपचारिक रुपमा राष्ट्रसंघको स्थापना भयो । अहिले नेपालसहित राष्ट्रसंघ सदस्य हुने देशहरुको संख्या १९३ छ ।