संविधानको धारा ७६ को २
यी ५ विकल्पबाट गुज्रनेछ अब नेपालको राजनीति
२०७८ वैशाख २८ गते १८:१४
राष्ट्रपति विद्यादेवी भण्डारीले ७२ घण्टे अवधि दिएर संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको दावी पेस गर्न आह्वान गरेको अब प्रतिनिधिसभामा रहेका दलहरूको हिसाबकिताब शुरू भएको छ ।