संवैधानिक इजलासमा
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वाेच्चमा १२ रिट दर्ता, एक रिट संवैधानिक इजलासमा
२०७७ पुष ६ गते १५:०९
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १२ वटा रिट निवेदन दर्ता भएका छन् ।