संसद पुन:स्थापना – Nepal Press
संसद पुन:स्थापना

पाकिस्तानमा सर्वोच्च अदालतद्वारा संसद पुन:स्थापना, इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन आदेश

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयलाई अवैध ठहराउँदै प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्ताव अघि बढाउन आदेश दिएको छ । अदालतले भोलि शनिबारका दिन संसद बैठक संचालन गरि विपक्षी गठबन्धनले इमरान खान विरुद्ध अघि सारेको प्रस्तावमा मतदान प्रकृया अघि बढाउन आदेश दिएको हो । गत अप्रिल...