संसद विकास कोष – Nepal Press
संसद विकास कोष

अर्थमन्त्रीको निर्वाचन क्षेत्रमा संसद विकास कोष प्रभावकारी, एकमुष्ठ खर्चले काम देखियो

रुपन्देही । सांसद विकास कोषको रकम सानासाना विकासे आयोजनामा छरिएको गुनासो आइरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलको क्षेत्रमा भने एउटै विषयका योजनामा छनाट भएको छ । रुपन्देहीको क्षेत्र नं २ अर्थमन्त्री पौडेलको निर्वाचन क्षेत्र हो । सांसद विकास कोष, निर्वाचन क्षेत्र विकास कार्यक्रमहुँदै अहिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा रुपान्तरण...