संस्थागत क्षमता स्वमूल्यांकन फाराम
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गरेर पठाउन सरकारको पुनः आग्रह
२०७७ फागुन २६ गते १९:४८
सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई जतिसक्दो चाडो स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन फाराम भरेर पठाउन पुनः आग्रह गरेको छ ।