संस्थान
संस्थानहरुलाई निजी क्षेत्रसँग मिलेर संचालन गरिने, नीतिविपरीत सञ्चालन भए सरकारले लिने
२०७८ जेठ १५ गते १८:५९
काठमाडौं । सरकारले बन्द रहेका संस्थानहरुलाई निजी क्षेत्रसँग मिलेर सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् । हेटौंडा कपडा उद्योग र गोरखकाली टायर कारखाना लगायतका संस्थानहरु पुनः सञ्चालन हुने भएको हो । सरकारले सम्झौता गरेको नीति...