सखुवानन्कारकट्टी गाउँपालिका – Nepal Press
सखुवानन्कारकट्टी गाउँपालिका

सिरहामा नेकपा एसले खाता खोल्यो, जित्यो सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष

जनकपुरधाम । सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष जितेर नेकपा एकीकृत समाजवादीले सिरहामा खाता खोलेको छ । अध्यक्षमा एकीकृत समाजवादीका केदारनाथ यादव २६ भोटको अन्तरले विजयी भएका हुन् । निवर्तमान अध्यक्षसमेत रहेका उनले ३ हजार ४०७ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनका निकटम्...