सगरमाथामा हिमपात
सगरमाथा क्षेत्रमा भारी हिमपात, आरोही क्याम्प टूमा फर्किए
२०७८ जेठ १२ गते १०:३६
सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार करिब आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरु पनि तल झरेका छन् ।