सञ्चालक समिति उपाध्यक्ष
१० वर्षपछि पर्यटन बोर्डले पायो उपाध्यक्ष, चन्द्र रिजाल सर्वसम्मत
२०७७ फागुन १८ गते १९:३५
नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा चन्द्र रिजाल नियुक्त भएका छन् ।