सडक अलपत्र
कर्णालीका निर्माणाधीन १४ सडक अलपत्र, कुन सडकको भौतिक प्रगति कति ?
२०७८ कार्तिक २६ गते १६:२३
सुर्खेत । कर्णालीका निर्माणाधीन १४ सडकको काम अलपत्र परेको छ । भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयले समयमै ठेक्काको म्याद नगर्दा र रकम भुक्तानी नगर्दा सडक निर्माणको काम अलपत्र परेको हो । विभिन्न कारण सडक आयोजनाका लागि छुट्याइएको ३२ करोड रुपैयाँ सडक निर्माण रोकिएको हो । आर्थिक वर्ष २०७३–०७४...