सडक महोत्सव – Nepal Press
सडक महोत्सव

पोखरामा तीन दिन सडक महोत्सव हुँदै, पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा

काठमाडौं । अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पोखरामा पुस १५ देखि १७ गतेसम्म तीन दिन सडक महोत्सव हुने भएको छ । पर्यटन विकासमा टेवा पुर्याउन उद्देश्यले पोखराका व्यवसायीहरुले महोत्सवको आयोजना गरेका हुन् । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई थप सुदृढ पार्न महोत्सवले सहयोग पुर्याउने महोत्सव आयोजक समितिका संयोजक नरेश...