सत्ता गठबन्धन बैठकः – Nepal Press
सत्ता गठबन्धन बैठकः

सत्ता गठबन्धन बैठकः मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेतालाई देउवाको आग्रह

काठमाडौं । सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्याउने छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेताहरुलाई आग्रह गरेको थियो । बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन...