सन्दिप क्षेत्री – Nepal Press
सन्दिप क्षेत्री

विद्यार्थीलाई उद्यमशील बनाउन ‘अ डे वीथ सन्दीप क्षेत्री’ कार्यक्रम

झापा । विद्यार्थीहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि संगै उद्यमशील बनाउन सहजता पुर्याउने उद्देश्यले झापाको बिर्तामोडमा ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक एक दिवसीय तालिमको आयोजना गरिएको छ । स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लि. र भिप्रा एड्भरटाइजिङ एन्ड मिडिया प्रा. लि.को संयुक्त आयोजनामा चैत २६ गते शनिवारका दिन तालिमको आयोजना...