सबुज कृष्ण बानियाँ – Nepal Press
सबुज कृष्ण बानियाँ

काठमाडौं कांग्रेस सभापतिमा संस्थापनइतरका सबुज निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा सबुज कृष्ण बानियाँ निर्वाचित भएका छन् । संस्थापन पक्षका उम्मेदवार उपेन्द्र कार्कीलाई फराकिलो अन्तरले पराजित गर्दै बानियाँ दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा केन्द्रीय सदस्य गगन थापालगायतको समर्थन थियो । कार्कीलाई सभापति...