सभामुखको कार्यकक्ष – Nepal Press
सभामुखको कार्यकक्ष

एमाले सांसदहरु सभामुखको कार्यकक्षमा, निष्कासित १४ जनालाई पदमुक्त गर्न दबाब

आज कार्यालय समय शुरु हुनासाथ सभामुखको कार्यकक्षमा एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका छन् । सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा,सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका हुन् ।