सभामुख अर्जुन बहादुर थापा – Nepal Press
सभामुख अर्जुन बहादुर थापा

सांसदलाई मोबाइल नचलाउन सभामुखको रुलिङ

कैलाली । सुदूरपश्चिम प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले सांसदहरूलाई मोबाइल नचलाउन आग्रह गरेका छन् । सोमबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बैठकमा उठेका प्रश्नहरू माथि जवाफ दिँदा सभामुख थालो मोबाइल नचलाउन रुलिङ गरेका थिए । आइतबारको प्रदेश सभा बैठकमा केहि सांसदहरूले मोबाइल...