समाजवादी केन्द्र नेपाल – Nepal Press
समाजवादी केन्द्र नेपाल

प्रज्ञा भवनमा प्रचण्ड, बाबुराम र माधव एउटै मञ्चमा (तस्बिरहरू)

काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया जारी छ । समाजवादी केन्द्र नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रचण्ड, बाबुराम भट्टराई र माधवकुमार नेपाल प्रमुख वक्ताका रूपमा छन् । कार्यक्रमकै अवसर पारेर वामदेव क्षेत्री (घिमिरे) द्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचनसमेत गरिएको छ...