समिति गठन – Nepal Press
समिति गठन

जहाज र हेलिकोप्टरको यान्त्रिक अवस्था अध्ययन गर्न सहसचिव लामिछानेको नेतृत्वमा समिति गठन

काठमाडौं । सरकारले हवाईजहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ३ महिनामा प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव एवम नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको...