सम्बन्ध विच्छेद
सम्बन्ध विच्छेद गरेका र अविवाहित महिलालाई ४० कटेपछि मासिक भत्ता
२०७८ जेठ ९ गते १८:१५
सरकारले भर्खरै मात्र सामाजिक सुरक्षा ऐन, २०७५ लाई अध्यादेशमार्फत संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको छ ।