सम्बोधन
सिंहदरबारबाट ओलीको अन्तिम सम्बोधन : सर्वोच्चमाथि आक्रोश, पार्टी पंक्तिलाई हौसला
२०७८ असार २९ गते १६:३१
सर्वोच्चको फैसलाले पछाडि फर्किने गरी संविधान संशोधन गरेको टिप्पणी ओलीले गरे । यो फैसलालाई इतिहासले अग्निपरीक्षा लिने चेतावनी पनि उनले दिए ।
नेपाल अपडेट