सरकारलाई निर्देशन – Nepal Press
सरकारलाई निर्देशन

प्रत्येक विद्यालयमा एक दलित शिक्षक राख्न दलित आयोगको सरकारलाई निर्देशन (भिडिओ)

काठमाडौं । राष्ट्रिय दलित आयोगले ‘एक विद्यालय, एक दलित शिक्षक’ नीति ल्याएर कार्यान्वयन गर्न सरकारलाई निर्देशनात्मक सिफारिस गरेको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रममै त्यस्तो व्यवस्था गरी कार्यान्वयन गर्न भनेको हो । दलित समुदायलाई पेशा व्यवसाय सञ्चालनका लागि सहुलियत ऋण, परम्परागत पेशाको संरक्षण एवं शैक्षिक विकासका लागि ‘एक...