सरकारी प्राडो
कांग्रेस नेता शाहीले फिर्ता गरे मुख्यमन्त्रीबाट ‘उपहार पाएको’ सरकारी प्राडो
२०७८ असार २० गते ११:५६
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट ‘उपहारस्वरुप पाएको सरकारी प्राडो’ फिर्ता गरेका छन् ।