सरकार निर्माण
कांग्रेसबाट पहिलो चरणको मन्त्रीमा बालकृष्ण खाँड र मिनेन्द्र रिजालको चर्चा
२०७८ असार २९ गते ९:५१
बुढानिलकण्ठ स्रोतका अनुसार सभापति देउवाले माओवादी र कांग्रेसका २–२ जनालाई आज मन्त्रिपरिषदमा समेट्न चाहेका छन् । जसपा र राष्ट्रिय जनमोर्चा तयार भए ती दुवै दलका थप १–१ जना मन्त्रिपरिषदमा समेटिनेछन् ।