सराय नाच
कोरोनाले दसैं विशेष सराय नाच प्रभावित, संस्कृति मासिने चिन्ता
२०७८ कार्तिक २ गते ११:२७
रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विशेष महत्वका साथ विजया दशमीको दिनदेखि पूर्णिमासम्म शक्तिपीठमा हतियार जुधाएर नाचिने सराय नाच यो वर्ष पनि औपचारिकतामा सीमित भएको छ । शक्तिपीठमा लाग्ने ठूला जात्राबाट कोरोना संक्रमण बढ्ने भन्दै स्थानीय प्रशासनले रोकेका कारण सराय नाच प्रभावित भएको हो । तर स्थानीयले सबै क्षेत्र...