(सर्ट मेसिन गन) – Nepal Press
(सर्ट मेसिन गन)

एसएमजी चाेरी अभियाेग लागेका दुई सैनिक रिहा

काठमाडौं । नेपाली सेनाको चितवनस्थित महेन्द्र दल गणबाट(एसएमजी) हतियार चोरी गरेको आरोपमा कैद भुक्तान गरिरहेका दुई सैनिक शुक्रबार रिहा भएका छन् । सैनिक विशेष अदालतले अमल्दार लव कुमार गुरुङ्ग र सिपाही सरोज तामाङलाई थुनामुक्त गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् ।२०७५ पुसमा सैनिक ब्यारेकबाटै  (सर्ट मेसिन गन) चोरी...