सर्वोच्चबाट पक्राउ
प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने पाँचजना सर्वोच्चबाट पक्राउ
२०७८ कार्तिक २६ गते १०:२६
‘आन्दोलनमा भाँजो हाल्न आएका विचौलिया’ भन्दै बारका वकिलहरु जाइलागेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।