सलिता सदा – Nepal Press
सलिता सदा

मुसहर बस्तीकी सरल र साहसी सलिता सदा

सलिताको भान्सासँग जोडिएको अर्को घरबाट झगडाको आवाज आइरहेको थियो । ‘सर यस्तै हो पुरुषहरु रक्सी धोकेर आउने अनि घरमा श्रीमतीसँग झगडा गर्ने, दुःख दिने चलन आजसम्म पनि निरन्तर छ,’ सलिताले भनिन् ।