सल्यान बस दुर्घटना
अपडेट: सल्यान बस दुर्घटनामा मृतकको संख्या ९ पुग्यो
२०७८ कार्तिक २१ गते १४:१५
सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेकोे छ ।