सवारी चालक लाइसेन्स – Nepal Press
सवारी चालक लाइसेन्स

सवारी चालक लाइसेन्सको ट्रायल साउन अन्त्यदेखि खुल्ने

काठमाडौं । कोरोनाभाइरस महामारीले बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल साउन अन्त्यदेखि खुल्ने भएको छ । मातहतका कार्यालयसँगको छलफलपछि ट्रायल खुला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने, ‘निषेधाज्ञा पूर्ण रुपमा नखुलेको हुँदा ट्रायल खुलाउन नसकिने यातायात कार्यालयहरुले बताएका थिए । हामी साउन अन्तिम साता...