सहरका सडक
ज्यान बाजी राखेर हिँड्नुपर्ने सहरका सडक
२०७९ वैशाख १६ गते ९:४०
पछिल्लो समय काठमाडौं उपत्यकामा दुर्घटनाको जोखिम बढेको छ । बढ्दो सवारी चाप र अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम बढेको हो ।