सहायक रथी हेमराज केसी
चोहर्वा बाहिनीका जर्नेल केसीमाथि ठगी मुद्दाका आरोपीलाई सेटिङ गरेर छुटाएको आरोप (अडियोसहित)
२०७८ असार १६ गते १५:४९
सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी हेमराज केसीले धनुषाका एसपी प्रकाश रानाभाट, सरकारी वकिल सिताराम अर्याललाई दबाब र प्रभावमा पारेर ठगी मुद्दाका अभियुक्त प्रेमकुमार मल्ललाई उन्मुक्ति दिलाएको आरोप लागेको छ ।