साँफेबगर नगरपालिका – Nepal Press
साँफेबगर नगरपालिका

नेकपा एसमा लागेका साँफेबगर नगरपालिकाका प्रमुख कुँवर अल्पमतमा

अछाम । निर्वाचित वडा अध्यक्ष लगायत सदस्यले नपत्याएपछि नेकपा एकिकृत समाजवादी (एस) मा लागेका अछामको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर अल्पमतमा परेका छन् । नगरपालिकाका जितेका ८ वडा र ४ जना बाहेक कुनै पनि सदस्यले प्रमुख कुँवरलाई साथ नदिए पछि उनी अल्पमतमा परेका हुन् । साँफेबगर नगरकायपालिकामा जम्मा २४...