सांसद पार्वतीकुमारी विसुन्के
आरक्षणका विषयमा सर्वोच्चको फैसला पूर्वाग्रही र संविधानविरोधी छ : सांसद पार्वती विसुन्के
२०७८ साउन २९ गते १६:००
काठमाडौं । नेकपा एमालेका सांसद पार्वतीकुमारी विसुन्केले आरक्षणका सम्बन्धमा सर्वोच्च अदालतको फैसला पूर्वाग्रही र संविधानविरोधी भएको बताएकी छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सर्वोच्च अदातलतले सनकको भरमा फैसला गरेको आरोप लगाएकी हुन् । उनले भनिन्, ‘तरमारालाई होइन, सम्बन्धित वर्गलाई आवश्यकताका आधारमा आरक्षण दिनुपर्ने भनी सम्मानित...