साइकल वितरण – Nepal Press
साइकल वितरण

प्रदेश सरकारको साइकल वितरणमा विभेद

जनकपुरधाम । आइतबार जनकपुधाम उपमहानगरपालिका–९ स्थित जानकी माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत ३२ छात्रालाई साइकल बाँडियो । प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तर्गत बाडिएको साइकल पाउँदा छात्राहरु खुसीले गद्गगद् थिए । तर, सोही कक्षामा अध्ययनरत रागिनी खातुन भने धुरुधुरु रुन थालिन् । कारण थियो, उनलाई भारतीय भन्दै...