सागर प्रताप राणा – Nepal Press
सागर प्रताप राणा

सिद्धार्थनगरको मेयरमा राप्रपाबाट राणा सर्वसम्मत

रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सागर प्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् । उनी २०५४ सालमा सोही नगरपालिकामा मेयर बनेका थिए । राप्रपा रुपन्देहीका अध्यक्षसमेत रहेका राणालाई सिद्धार्थनगर नगर समिति समितिले सर्वसम्मत रुपमा नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला...