साझा कार्यक्रम – Nepal Press
साझा कार्यक्रम

सरकारको साझा कार्यक्रम बनाउन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रममाथि छलफल गर्न कार्यदलका सदस्यहरु बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको प्राथमिकता, न्यूनतम कार्यक्रम र मन्त्रालय बाँडफाँटका विषयमा कार्यदलमा छलफल हुने बताइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलमा कांग्रेसका...