सामाजिक सुरक्षा योजना कार्यान्वयन – Nepal Press
सामाजिक सुरक्षा योजना कार्यान्वयन

सामाजिक सुरक्षा योजना कार्यान्वयनको माग राख्दै संयुक्त ट्रेड युनियनद्धारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । सामाजिक सुरक्षा कोषद्धारा सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कार्याक्रम कार्यान्वयनको माग गर्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले नयाँ स्वरुपको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रले श्रमीकको कामको सम्मान र सामाजिक सुरक्षा कोषको कार्यान्वयनको लागि नयाँ स्वरुपको आन्दोलन शुरु...