सामुदायिक वन उपभोक्ता महासंघ – Nepal Press
सामुदायिक वन उपभोक्ता महासंघ

सामुदायिक वन उपभोक्ता महासंघ भन्छ- तत्काल तेहेरो कर हटाइयोस्, नत्र कडा आन्दोलन

रुपन्देही । सामुदायिक वनको अधिकारमाथि आघात पर्नेगरी सरकारले लगाएको तेहेरो कर खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघले आग्रह गरेको छ । सामुदायिक वनमाथि संघ सरकारले १०, स्थानीय तहले १० र प्रदेश सरकारले २५ प्रतिशत वन पैदावार शुल्क लगाएको छ । तीन तहकै सरकारले लगाएका करविरूद्ध महासंघ लामो समयदेखि आन्दोलित...