सार्वजनिक ऋण – Nepal Press
सार्वजनिक ऋण

सार्वजनिक ऋण चिन्ता होइन, दुरुपयोग चिन्ता हो

सार्वजनिक ऋणको सवालमा बहस र छलफल हुनु आवश्यक छ । यसको सदुपयोगका लागि सरकारलाई घच्घचाउनु पनि पर्दछ । तर, सार्वजनिक ऋणको मात्रालाई निरपेक्ष ढंगमा हेरेर कोकोहोलो गर्न आवश्यक छैन ।