सार्वजनिक महत्व – Nepal Press
सार्वजनिक महत्व

सार्वजनिक महत्वकाे सूचना जनतालाई दिनुपर्छ: उपराष्ट्रपति (भिडिओ)

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्ने बताएका हुन् । उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए...